Skip to main content

Posts

Showing posts from December, 2019

सबै उखानहरु

घाँटी हेरी हाड निल्नु। कसैको आहार कसैको विष।  लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ तीन बल्ड्याङ। अर्काको नासो गलपासो। हरेस खाए नि चरेस नखानु। आफ्नो औकात अनुसारको काम गर्नु रुन पर्दैन । मुखमा राम राम बगलीमा छुरा। बलेको आगोमा घिउ थप्नु। दुधको साक्षी बिरालो। खाउञ्‍जेल आफ्नो खाइसक्यो बिरानो।